देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारी लाइसेन्सको अनलाइन आवेदन भोलिबाट बन्द हुने

देशान्तर

काठमाडौं । यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।