देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ को परीक्षा जेठ १६ देखि सञ्चालन गरिने

देशान्तर

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १६ मा सञ्चालन गर्ने निर्णय भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको बोर्डका निर्णयहरु केहीबारेमा बोर्डको वेबसाइटमा राखिने बताइएको छ । बोर्डको निर्णयअनुसार १२ कक्षाको परीक्षा ९ दिनसम्म सञ्चालन गरिनेछ ।