देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यातायात व्यवस्था विभागको सेवा बन्द

देशान्तर


काठमाडौं । यातायात व्यवस्था विभागले सर्भरहरूमा समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै विभागले विद्युतिय सर्भरहरूमा समस्या देखिएको र समस्या समाधानका लागि अपरान्ह पाँच बजेदेखि कार्य गर्ने जनाएको छ ।

कार्यालयका अनुसार समस्या समाधान नभएसम्मका लागि सेवा अवरुद्ध रहनेछ ।