देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे तनहुँबाट मतदान

देशान्तर

तनहुँ । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।

नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । वरिस्ठ नेता पौडेलले सत्यवती माबीको मतदान केन्द्र ख वाट मतदान गरेका हुन् ।

मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।

यस्तै, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका– ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।