काठमाडौं । आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुँदैछ ।
देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको लागि आयोगसँगै स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यायले बिहीबार रातिदेखि नै अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
जसले गर्दा शुक्रबार बिहानैदेखि सडक सुनसान देखिएका छन् ।





प्रतिक्रिया