काठमाडौँ – नुवाकोटको किस्पाङ गाउँ पालिका वडा नं. २ मा एमाले माओवादी गठबन्धनका बद्री देवकोटा विजयी भएका छन ।
२९ वर्षीय देवकोटा ८३४ मत ल्याएर किस्पाङ २ को वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १५६ मतले नेपाली कांग्रेसका देवनाथ भट्टलाई पराजित गरेका छन् ।
सबै गठबन्धनका उम्मेदवार सहित प्यानल नै विजयी भएको छ ।





प्रतिक्रिया