देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

देशान्तर

अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा  भिम बहादुर साउद विजयी भएका छन् ।

साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए । त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए ।

उपाध्यक्ष काग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।