देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक सर्वसम्मतिले पारित

देशान्तर

काठमाडौं – प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो ।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।