देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी नदीमा पानीको बहाव बढ्ने

देशान्तर

काठमाडाैं – बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने छ । आज बुस्तीस्थित तामाकोसी नदीमा बहाव बढ्ने विभागले जनाएकाे छ ।

आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, दैलेख, कालीकोट, बझाङ, बाजुरा, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।