देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना पुष्टि, १४३९ जना सक्रिय संक्रमित

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा १३५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ४७३ पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको छ। उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५३ पुगेको छ। देशभर हाल १ हजार ४३९ जना सक्रिय संक्रमित छन्।