देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसइईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस्)

देशान्तर

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (.एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बार्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :