काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई साउन ३० र ३१ मा पार्टीले प्रशिक्षण दिने भएको छ । प्रशिक्षण काठमाडौंमा हुनेछ ।
बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति र स्थान तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।





प्रतिक्रिया