देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा थप २२१ जना संक्रमित थपिए

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१९ आरटी पीसीआर परिक्षण गर्दा १२२ र २५३९ को एन्टीजेन परिक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन् ।