काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज शुक्रबार एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको उल्लेख गरेका छन् ।
सन् १९६१ र सन् १९८६ मा भएका महारानी एलिजाबेथका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरे । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज शुक्रबार एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको उल्लेख गरेका छन् ।
सन् १९६१ र सन् १९८६ मा भएका महारानी एलिजाबेथका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरे ।
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

प्रतिक्रिया