देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

देशान्तर

काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

योगीले जारी गरेको सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ ।