देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनामनगर क्षेत्रमा अनधिकृत संरचना भत्काउदै महानगर

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले आज (शुक्रबार) अनधिकृत संरचनामाथि डोजर हटाउन सुरु गरेको हो ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अनधिकृत संरचनामाथि डेजर चलाएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरले डोजर चलाएको हो ।