देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर महानगरपालिकाको मतगणना सुरु

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरिएको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ।

भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन्।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी पनि हुन्। चार प्रमुख महानगरमध्ये भरतपुर पनि सर्वाधिक चासो राखिएको महानगर हो।