काठमाडौं – विवेकशील साझा पार्टी छाडेमा रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने लगेका छन् । राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद पाएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन् । उनी बुधबार राप्रपा प्रवेश गर्दै छन् ।
यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेदका कारण विवादित भएका थिए । मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए ।





प्रतिक्रिया