देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस कार्यालयमा शेखर पक्षको आन्दोलन सुरु

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले टिकट वितरणमा अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (बुधबार) आन्दोलनमा उत्रिएका हुन् । उनीहरु पार्टी केन्द्रीय कार्यालय आगाडी एक घण्टासम्म मौन बस्ने बताएका छन् ।