देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी महाराजगञ्ज शिक्षण अस्पतालमा भर्ना

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । राष्ट्रपति भण्डारी शुक्रबारदेखि अस्वस्थ भएपछि अस्पतालमा चेकजाँच गर्न भर्ना भएको उनको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो ।’ राष्ट्रपति भण्डारीको अहिले उपचार भइरहेको छ ।