देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ चार महानगरपालिकाको पछिल्लो मत परिणाम

देशान्तर

काठमाडौं । चार महानगरपालिकाको पछिल्लो मत परिणाममा एमाले तीन महानगरमा अगाडि छ भने कांग्रेस एक महानगरमा अगाडि देखिएको छ। काठमाडौं, भरतपुर र लेखनाथ महानगरपालिकामा एमाले अगाडि छ। ललितपुर महानगरपालिकामा कांग्रेस अगाडि छ ।

काठमाडौं महानगरपालिका
राजुराज जोशी कांग्रेस – ७४०
विद्यासुन्दर शाक्य एमाले –१०८३
सर्वोत्तम डंगोल माओवादी केन्द्र– ३४
किशोर थापा साझा पार्टी– ३८५
रञ्जु दर्शना– ५०१

ललितपुर महानगरपालिका

चिरीबाबु महर्जन कांग्रेस– ६०८४
हरिकृष्ण व्यञ्जनकार एमाले–५७७९
दिनेश महर्जन माओवादी केन्द्र– १३५२
रमेश महर्जन साझा पार्टी– ३४५९

भरतपुर महानगरपालिका
देवी ज्ञवाली एमाले–२४५९
रेणु दाहाल माओवादी केन्द्र– १६२९

पोखराको लेखनाथ महानगरपालिका
मानबहादुर जिसी एमाले– ५२३०
रामजी कुँवर कांग्रेस–३६४२