देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थापाथलीको क्रियापुत्री भवनमा महानगरको डोजर

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएका संरचनामा डोजर चलाएको छ ।

महानगरले थापाथलीदेखि यूएन पार्कको पुलसम्म निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

उनको अनुसार उक्‍त क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनामा डोजर चलाइएको छ ।