काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गरेका हुन् ।
देउवाले भने, ‘‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान ६/७ बजेतिर गरेको भए पनि हुन्थ्यो ।’





प्रतिक्रिया