देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरा–लेखनाथ महानगरमा कांग्रेसको अग्रता, कुँवर ३५७ मतले अगाडि

देशान्तर

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार ३५७ मतले अगाडि रहेका छन्। बिहिबार बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले ९१८६ मत पाएका छन् भने एमाले उम्मेदवार मानबहादुर जिसीले ८८२९ मत पाएका छन्।

त्यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ८८९५ मत पाएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले ७६९७ मत पाएकी छन्। मत गणना जारी छ।