काठमाडौं – नेपाली कांग्रेसले चुनावी घोषणापत्र भोलि(सोमबार) सार्वजनिक गर्ने भएको छ ।सभापति शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहेका कारण कांग्रेसले भोलिका लागि सारेको हो ।
आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएको घोषणापत्र सभापति देउवाले नभ्याएपछि भोलि सोमबार बिहान साढे १० बजेमात्र सार्वजनिक गर्ने तय भएकाे घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
देउवा देउवा अहिले सत्ता गठबन्धनको चुनावी दौडाहाका क्रममा सुदूरपश्चिम प्रदेश छन् ।





प्रतिक्रिया