देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी

देशान्तर

काठमाडौँ – झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन विजयी भएका हो ।लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।लगातार लिङ्देनले दुई पटक सिटौलालाई हराएको हो ।

२०७४ मा पनि लिङ्देनले सिटौललाई पराजित गरेका थिए ।