उदयपुर – उदयपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका हिमाल कार्की विजयी भएका छन् ।
उनि १४ हजार ९ सय ७९ मतसहित विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वरमणि राउतले १४ हजार ७ सय ६४ मत प्राप्त गरेका हुन् । विजयी भएका कार्की प्रदेश १ का भौतिक पूर्वाधार मन्त्रीसमेत हुनुहुन्छ ।





प्रतिक्रिया