देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल हुने  सचिव गणेश साहले जानकारी दिए ।

बैठकमा अहिलेसम्म सरकार गठनका बारेमा भएको प्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्नेछन् ।