देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यो अवस्था ल्याउन ज्यान दिने शहीद प्रति सम्मान : केपी ओली

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो परिस्थिति सहज रुपले नआएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनबाट निर्वाचित भएर आउनुभएका सबै सांसदलाई बधाई दिन्छु।

सांसदलाई बधाई दिँदै ओलीले भने, यो परिस्थिति यत्तिकै आएको छैन। धेरै बलिदानीपछि आएको हो। यो परिस्थिति ल्याउन ज्यान आहुँति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्छु।