देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्‍त

देशान्तर

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नियुक्‍त भएका छन् ।

सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संवधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।