काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।





प्रतिक्रिया