काठमाडौं – सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो।
त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।





प्रतिक्रिया