हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ ।
हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।
हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।

Live on
Your Voice, Your Power

प्रतिक्रिया