देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिनिसभा बैठक बस्दै

देशान्तर

प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ ।

सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।