काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताएका छन् ।
उनले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हो । उनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको बताएका हो ।
यस्तो खालको चलखेलले यो देश कहिलै पनि नबन्ने उनको तर्क छ । उनले कसले राजीनामा दिन लाउँदै छ भन्ने बारेमा भने केही खुलाएका छैनन् ।





प्रतिक्रिया