काठमाडौं । मिटर ब्याज पीडितले माइतीघरमा प्रदर्शन जारी राखेका छन् ।

उनीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने आज बिहानैबाट पुनः विरोध शुरु गरेका हुन्।






प्रतिक्रिया