देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज सुनचाँदीको मूल्यमा उकालो

देशान्तर

काठमाडौं । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सय रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले बढेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।