देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ विदेशी मुद्राको विनिमय दर

देशान्तर

काठमाडौं । आज बैशाख २४ गतेका लागि नेपाल राष्ट्र बैंकको विवरण अनुसार अमेरिकी युएस डलर १ को खरिददर १३०.५९ पैसा रहेको जनाएको छ । विक्रीदर भने १३१.१९ पैसा रहेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८७.८७ पैसा स्वीस फ्रैन्क १ को खरिददर १ सय ४६.५२ , क्यानेडियन डलर १ को खरिददर ९६.८७ पैसा, सिँगापुर डलर १ को खरिददर ९८.६१ पैसा रहेको छ ।

यस्तैगरी अरेवियन मुलुकहरुमा युएई दिराम १ को खरिददर ३५.५६ पैसा, कतारी रियाल ३५.८५ पैसा, साउदी रियाल ३४.८२ पैसा रहेको छ ।