देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगिँदै

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थमाउन काठमाडौं जिल्ला अदालत काठमाडौं लगिँदै छ ।

जरुरी पक्राउ पुर्जी जारी गर्दै खाँणलाई आज बिहानै पक्राउ गरिएको थियो ।

खाँणलाई अहिले सरकारी वकिल कार्यालयमा पेस गरी अदालत लगिँदै छ ।