देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फरार टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको टोली भारतमा

देशान्तर

काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको बताइएको छ ।
प्राप्त जानकारीअनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको हो ।

वैशाख २० गते अर्घाखाँचीबाट काठमाडौं आउँदै गरेका रायमाझी बुटवलबाट फरार भएका थिए ।