काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले मल अभाव हुनुको कारण खरिद प्रक्रिया लामो भएको बताएका छन् ।
बिहीबार अर्थ समितिको बैठकमा अहिले खरिद प्रक्रियालाई सहज र छोटो बनाउनको लागि खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको समेत बताए । हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरेको मन्त्री भुसालले बताए ।
मन्त्री भुसालले खरिद प्रक्रिया जीटूजी नै हुनुपर्ने । मल अभाव हुन नदिनको लागि बजेट समयमै सुनिश्चित गर्नु उनले बताए ।





प्रतिक्रिया