देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयर सम्पर्कविहीन

देशान्तर

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन बनेको छ ।

आज बिहान १० बजेर १ मिनेटमा उक्त हेलिकप्टर सम्पर्क विहीन बनेको हो ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर मा पाइलटसहित ६ जना रहेका थिए । 

खोजी कार्य भइरहेको मनाङ एयरले जनाएको छ ।