देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कास्कीमा भूकम्प

देशान्तर

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो । करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।