देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६० किलो सुन प्रकरणमा थप एक जना भारतबाट पक्राउ

देशान्तर

काठमाडौं । ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यो संगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले किशोर बस्नेतलाई पक्राउ गरेको हो । उनलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङको सहयोगी भएको खुलेको छ । यसअघि आजै सीआईबीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो ।