देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदीय सुनवाइ समितिको बैठक बस्दै

देशान्तर

काठमाडौं, १५ भदौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।