देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध

देशान्तर

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा छन् ।