देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँमा ६.१ रेक्टरको भूकम्प

देशान्तर

काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ ।

भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन् ।