देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरुणदलले थाल्यो जाजरकोटमा अस्थायी टहरा निर्माण

देशान्तर

काठमाडौं। नेपाल तरुण दल केन्द्रिय समितिको टोलिले जाजरकोटको अस्थायी घर निर्माण कार्य आज देखि सुरु गरेको छ । नेपाल तरुण दलले रिमना, जाजरकोटमा ब के राना र उहाको परिवारको लागि अस्थाई टहरा निर्माण गरेको छ ।

करिव चौविस घन्टाको यात्रा तय गरि तरुण दल केन्द्रिय समितिको टोलि हिजो राती जाजरकोट पुगेको थ्यो ।आज बिहानै देखि जाजरकोटको रिमनामा भुकम्प पिडित हरुको लागि घर निर्माण गर्न तरुण दलको टोलि ,डकर्मिहरु खटिन थालेका छन ।