देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपाकोे केन्द्रीय समितिको बैठक आगामी सोमबार बस्ने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकोे केन्द्रीय समितिको बैठक आगामी सोमबार बस्ने भएको छ । सोमबार दिउँसो १२ बजे बोलाइएको बैठकमा कारमा सहभागिता, इलाम– २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
रास्वपाले सरकारमा सहभागी भइसकेपछिको अबस्थाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।