काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदा सबै सांसदहरूलाई उपस्थित हुन ह्वीप जारी गरेको छ ।
पार्टीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले ह्वीप जारी गरिएको जानकारी दिएका हुन् ।
त्यस्तै माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन पनि ह्वीप जारी गरेको छ ।





प्रतिक्रिया